काठमाडौँमा सुरु भयो यामाहाको ‘द बिगेस्ट एक्सचेन्ज मेला’, १० लाखसम्म क्यासब्याक
arthadabali.com · Tue Sep 22 12:20:24 GMT 2026

काठमाडौँ / यामाहाको ब्लू फेस्टद बिगेस्ट एक्सचेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)