कम्युनिस्ट एकता अगाडि बढाउन नेकपाले गठन गर्यो देव गुरुङको संयोजकत्वमा वार्ता टोली
lokaantar.com

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट पार्टीबीच एकता प्रक्रिया अगाडि बढाउन वार्ता टोली गठन गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको बैठकले गुरुङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)