महेश बस्नेतको दाबी : बैठकमा बोल्ने ८० प्रतिशतभन्दा बढीले अध्यक्षलाई समर्थन गर्नुभो
nepalpress.com · Tue Sep 22 12:26:43 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्र कुनै पनि प्रकारको विग्रह वा विद्रोहको अवस्था नरहेको र पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पूर्ण रूपमा एकताबद्ध रहेको दाबी गरेका छन् ।
आज बसेको केन्द्रीय समिति बैठकमा बोलेका ४१ जनामध्ये अधिकांशले अध्यक्षलाई समर्थन गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)