अन्तर्राष्ट्रिय कबड्डी महासंघको सचिवमा अरविन्द कुमार झा निर्वाचित
annapurnapost.com · Tue Sep 22 12:26:54 GMT 2026
काठमाडौं : अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झा अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ)को सचिवमा निर्वाचित भएका छन्।
जापानमा भएको अन्तर्राष्ट्रिय कबड्डी महासंघको चुनावमा उनी सचिव पदमा नियुक्त भएका हुन्। उनले अन्तर्राष्ट्रिय महासंघमा नेपालको सहभागिताले आगामी दिनमा नेपाली कबड्डीलाई माथि उठाउन टेवा पूर्याउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)