तनहुँमा एमसिए नेपालको प्रसारण लाइन निर्माण तीव्र, प्रभावितलाई १० करोड ३३ लाख मुआब्जा वितरण
ukeraa.com

१ दिन अघि
तनहुँ : मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा ४०.०२ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणको कामले तीव्रता पाएको छ।