प्रत्यक्षमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन
ekantipur.com · Sat Dec 06 17:25:32 GMT 2025

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।
प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)