मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा सचेतक दुलालले भने– हामी रास्वपाकाे प्रतिस्पर्धी बनेर आउने छौंँ

shilapatra.com · Sun Jun 28 06:59:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले आफ्नो पार्टी रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यसपालिको निर्वाचनको हार सधैँका लागि नभएको भन्दै उसले पुन: प्रतिस्पर्धी शक्ति बनेर आउने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)