जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
khabarhub.com · Tue Sep 22 12:37:31 GMT 2026

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका–४ एक्सिंका कृषक फत्तमान थापाले सरकारी सेवासँगै आफ्नै पाखोबारीमा फलफूलखेती गरेर हराभरा बनाएका छन् । सरकारी सेवामा सत्यवती गाउँपालिकामा सब–इन्जिनियरमा कार्यरत थापाले जागिरसँगै कृषिलाई सँगसँगै अघि बढाएका छन् ।
सव–इञ्जिनियर थापाले सुरुआती चरणमा करिब १० लाख लगानी गरी फलफूलखेती सुरु गरेका थिए । अहिले उनको बगैँचामा ५० भन्दा बढी प्रजातिका फलफूल तथा बहुमूल्य वनस्पति छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)