पर्यटन बोर्डको सीईओका लागि ४१ आवेदन
ekantipur.com · Tue Sep 22 12:37:38 GMT 2026

पर्यटन बोर्डको सीईओका लागि ४१ आवेदन
सीईओ पदमा आवेदन दिने समय सोमबार सकिँदा ११ जनाले इमेलमार्फत र ३० जनाले बोर्डको कार्यालयमा उपस्थित भई भौतिक रूपमा आवेदन दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)