वीरगन्ज नाकाबाट २ सातामा १ हजार ८३८ टन युरिया मल भित्रिए
ekantipur.com · Tue Sep 22 12:35:53 GMT 2026

वीरगन्ज नाकाबाट २ सातामा १ हजार ८३८ टन युरिया मल भित्रिए
सरकारले जिटुजी प्रक्रियाबाट कुल ३० हजार टन युरिया मल खरिद गरेको हो । त्यसमध्ये ११ हजार ५ सय टन युरिया मल कृषि सामग्री कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)