इन्डियन आइडलकाे टप १० बाट बाहिरिइन् मेनुका पाैडेल
nepalpress.com · Sun Feb 04 17:13:50 GMT 2024
काठमाडौं । मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’बाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी प्रतिस्पर्धाबाट बाहिरिएकी हुन्।
नेपाली चेली मेनुका पौडेल शोको उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले सामाजिक संजालमा आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जानकारी गराएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)