नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराउनै सास्ती
onlinekhabar.com · Tue Sep 22 12:42:12 GMT 2026

६ असोज, जनकपुरधाम । बारा कलैया उपमहानगरपालिका–२१ का शिवपुजन चौरसिया सोमबार बिहान साढे ९ बजे दिदीको उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगे ।
ओपीडीको पुर्जा लिन उनकी दिदी ११ बजेसम्म लाममा बसिन् । तर काउन्टरमा पुग्दा नपुग्दै टिकट सकिएको जानकारी दिइयो । र, विनाउपचार निराश बनेर घर फर्किन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)