बालेन अमेरिका उड्दा विमानस्थल ३० मिनेट ठप्प, नोटाम जारी
clickmandu.com · Tue Sep 22 12:43:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका यात्राका क्रममा विमानस्थल बन्द रहने भएको छ ।
मंगलबार ७ बजे प्रधानमन्त्री बालेन्द्र शाह कतार एयरलाइन्सको नियमित उडानबाट न्यूयोर्क प्रस्थान गर्दै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)