शेरबहादुर सम्मानित नेता र गगन सभापति बन्दा कांग्रेस बलियो हुन्छ : उपसभापति भुसाल
ekantipur.com · Tue Sep 22 12:40:46 GMT 2026

शेरबहादुर सम्मानित नेता र गगन सभापति बन्दा कांग्रेस बलियो हुन्छ : उपसभापति भुसाल
सन्धिखर्कमा रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले देउवा कांग्रेसका सम्मानित अभिभावक भएकाले महाधिवेशन उद्घाटन गरिदिँदा पार्टीमा एकताको सन्देश जाने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)