सांसद खतिवडाको प्रश्न- 'सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?'
ekantipur.com · Tue Sep 22 12:45:36 GMT 2026

सांसद खतिवडाको प्रश्न- 'सहिदकी आमाको यत्रो अपमान हुँदा सरकार के हेरेर बसेको छ ?'
जेन-जी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाले भनिन्- 'तपाईंहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूलाई मराउन र लडाउन, नेता बन्न आएकी होइन । म मेडिकल माफिया बन्न आएकी पनि होइन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)