एसियाली खेलकुदमा पदकको आशा गरिएका चन्द्र पहिलो चरणबाटै बाहिरिए
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदमा पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबहादुर थापा पराजित भएका छन् । पदकको आशा गरिएका चन्द्र भारतीय खेलाडीसँग पराजित भएका हुन् ।
जापानको नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको खेलमा नेपाली बक्सर थापा पहिलो चरणमै पराजित भए । उनी भारतीय खेलाडी जादुमनी सिंह मन्डेङगबामसँग ५–० अङ्कले पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)