अदालतबारे रास्वपा सांसदको टिप्पणी- न्यायालय नसुधारे सकिने पालो हाम्रो हो
barnanmedia.com · Tue Sep 22 12:40:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले राज्यले दुई तिहाइको सरकार पाएपनि अकुत सम्पत्ति आर्जन गर्नेको सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘धन कहाँबाट आयो भनेर हेर्न नसक्ने सरकारले, धन कहाँ गयो भनेर पनि हेर्न सक्दैन्,’ सांसद न्यौपानेले भने, ‘अनि पुगिन्छ कहाँ ? कसरी हुन्छ सुशासन ?’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)