‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, भोलिदेखि छायांकन सुरू
nepalpress.com · Tue Sep 22 12:42:16 GMT 2026

काठमाडौं। ललितपुरको कार्यविनायक मन्दिरमा बलिराम चौहानको निर्देशनमा बन्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ ।
चलचित्रको छयांकन भोलिबाट काठमाडौंको लाजिम्पाटदेखि सुरु गर्ने निर्देशक चौहानले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)