५ वर्षभित्र ओटीसी बजारमा १३६ कम्पनी दर्ता
abhiyandaily.com
चालू आवमा साढे २ अर्बभन्दा बढी कारोबार
काठमाडौं । करीब ५ वर्षमा ओभर दि काउन्टर (ओटीसी) बजारमा कारोबारका लागि १ सय ३६ ओटा कम्पनी दर्ता भएका छन् । यीमध्ये चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मात्रै १४ ओटा ओटीसीमा दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)