मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्मचारी खटनपटनमा गृहको कडाईः शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

barnanmedia.com · Tue Aug 12 21:48:37 GMT 2025

काठमाण्डौं २७ साउनः गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको छ । गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गैलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

केही समय यता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गैलकट्टी गरिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)