भोटेकोसी बाढी प्रभावित क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
baahrakhari.com · Tue Sep 22 12:49:16 GMT 2026

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले चार दिन भोटेकोसी बाढी प्रभावित क्षेत्रका सबै जिल्लाका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । भोटेकोसी बाढी प्रभावित क्षेत्रको लागि विशेष मौसम बुलेटिन जारी गर्दै असोज ६ गते रातिदेखि ९ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरेको हो ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, र चितवन आसपासका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)