रेशम चौधरीको माफी मिनाहा सर्वोच्चद्वारा सदर
newsofnepal.com · Tue Sep 22 12:50:29 GMT 2026

काठमाडौँ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीको माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सजाय माफी मिनाहाविरुद्धको रिट खारेज गर्दै न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आममाफी सदर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)