कम्युनिस्ट घटकबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति
khabarhub.com · Tue Sep 22 12:54:54 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ ।
पार्टी कार्यालय पेरिसडाडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)