एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छ : गोकुल बाँस्कोटा
ekantipur.com · Tue Sep 22 12:53:15 GMT 2026

एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छ : गोकुल बाँस्कोटा
ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बाँस्कोटाले अध्यक्षको प्रतिवेदन सैद्धान्तिक रूपमा सही भए पनि त्यसको सफलता व्यवहारिक कार्यान्वयनमा भर पर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)