काठमाडौँमा युएसएड यात्रा कार्यक्रम सम्पन्न
barnanmedia.com · Sat Jul 13 23:03:30 UTC 2024

पालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको यात्रा आज काठमाडौँमा सम्पन्न भएको छ ।
आज विहान ९ बजे जावलाखेल र दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरिएको थियो । ती दुवै कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मालगायतका कलाकारहरुको प्रस्तुति दिनुभयो भने विभिन्न खेल तथा अन्य मनोरञ्जनका कार्यक्रम पनि आयोजना भएको यूएसएडले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)