मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डुबान प्रभावित परिवारका लागि औषधि हस्तान्तरण

barnanmedia.com · Sat Jul 13 23:05:40 UTC 2024

बेलौरीका डुबान प्रभावितमा पानीजन्य रोगको सङ्क्रमण फैलिन नदिन औषधिसहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओमविक्रम भाटले आज बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीलाई औषधिलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)