नेकपा संयोजन समिति बैठकले के–के गर्याे निर्णय ?
ratopati.com · Tue Sep 22 12:59:26 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समिति बैठकले संगठन विस्तार, जनपरिचालन, पार्टी एकता, विपद् व्यवस्थापन तथा सरकारका कामकारबाहीविरुद्ध आन्दोलनको तयारीलगायत महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जनअभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी संगठन निर्माण, सदस्यता वितरण तथा नवीकरण र जनपरिचालनलाई अभियानको मुख्य उद्देश्य बनाइएको छ। अभियान केन्द्रदेखि गाउँ, टोल हुँदै जनताको घरदैलोसम्म सञ्चालन गरिने पार्टीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)