ह्वाइट हाउसले सुरु गर्यो 'ट्रम्प टिभी'
ekantipur.com · Tue Sep 22 12:55:30 GMT 2026

ह्वाइट हाउसले सुरु गर्यो 'ट्रम्प टिभी'
यसअघि ट्रम्पले सीएनएन, पोलिटिको र एमएस नाऊका रिपोर्टरहरुलाई ह्वाइट हाउस छिर्न प्रतिबन्ध लगाएका थिए । उनले ती सञ्चारमाध्यमहरुले झुटा र भ्रमपूर्ण सामाग्री फैलाइरहेको आरोप लगाएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)