१८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
baahrakhari.com · Tue Sep 22 12:58:31 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार कैदी पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई २०१८२ वैशाख २४ गते कारागार चलान भएका कैदी २०८२ भदौ २४ गते फरार भएका थिए । पक्राउ पर्ने फरार कैदीमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ का २७ वर्षीय आर्यन पुरी छन् ।