रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्धारा खारेज
corporatenepal.com · Tue Sep 22 12:58:07 GMT 2026

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको आममाफी दिने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीमिनाहा विरुद्ध परेको रिट निवेदन खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)