दोलखामा सवारी दुर्घटना, चारजनाको मृत्यु
baahrakhari.com · Tue Apr 13 00:25:00 GMT 2021
काठमाडौं । दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)