पुरानो साधन चढेर नयाँ गन्तव्यमा पुगिँदैन, छिटो विद्रोह गराैँ : सुदन किराँती
ratopati.com · Tue Sep 22 13:05:30 GMT 2026

विराटनगर। श्रम संस्कृति पार्टीद्वारा आयोजित ‘केचन कवल–सगरमाथा हातेमालो’ कार्यक्रम इलामको सन्दकपुर पुगेको छ ।
कार्यक्रममा नेकपा (एमाले) का पूर्व इलाम जिल्ला कमिटी सचिव तथा हालका कोशी प्रदेश कमिटी सदस्य उमेश गुरुङसहित विभिन्न पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ताहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)