एमाले केन्द्रीय समिति बैठकमा कार्यदल प्रतिवेदनको खोजी, नेतृत्वबारे ओलीले के भने
bbc.com · Tue Sep 22 13:02:21 GMT 2026

राजधानीमा जारी नेकपा एमालेको केन्द्रीय समिति बैठकमा यसअघि महासचिव शंकर पोखरेलले चुनावी समीक्षा र पार्टी पुनर्गठनबारे तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको एक जना केन्द्रीय सदस्यले बताएका छन्।
यसअघि खराब चुनावी परिणाका निम्ति 'पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवार देखाउने गरी तयार गरिएको' भनिएको प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा आफू लगायतका नेताहरूले केन्द्रीय समितिमा प्रश्न उठाएको नेता कृष्णभक्त पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)