औलोविरुद्ध नयाँ र प्रभावकारी खोप तयार
baahrakhari.com · Thu Sep 08 17:35:00 GMT 2022
लन्डन । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले विश्वमै ‘ठूलो सकारात्मक परिवर्तन’ ल्याउने आशा बोकेको औलोको नयाँ खोप विकास गरेका छन् ।
डरलाग्दो रोग औलोबाट मानिसलाई ८० प्रतिशत रक्षा गर्ने प्रमाण परीक्षणबाट प्राप्त भएपछि वैज्ञानिकहरूको टोलीले अर्को वर्ष यो खोप वितरण हुने आशा व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)