जलविद्युत आयोजना खोजी अपडेट : ३ जनाको जीवितै उद्धार, ४७ शव फेला
setopati.com · Tue Sep 22 13:06:16 GMT 2026

भोटेकोशी–त्रिशूली बाढीपछि ८ सयभन्दा धेरै श्रमिक तथा कर्मचारी हराइरहेका विभिन्न जलविद्युत आयोजनाको सुरूङबाट हालसम्म तीन जनाको जीवितै उद्धार भएको छ।
माथिल्लो त्रिशूली ३ 'ए' को सुरूङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरूङबाट एक जना चिनियाँ गरी कुल तीन जना मात्रै जीवित उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)