अध्यक्षको प्रतिवेदनको आलोचना गरेपनि अधिकांशको समर्थन छ -महेश बस्नेत
kendrabindu.com · Tue Sep 22 13:07:48 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरुले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगाएतका बिषयका धारणा राखेका छन् ।
मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरुले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । उनले केहि सदस्यहरुले अध्यक्षको प्रतिवेदनको आलोचना गरेपनि अधिकांश सदस्यहरुले समर्थन गरेको दावी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)