पछिल्लो दुई सातादेखि मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिए
barnanmedia.com · Tue Jul 21 23:29:57 GMT 2026

पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रका उद्योगी, व्यवसायी र लगानीकर्ताहरूसँगको बाक्लो भेटघाटमा व्यस्त छन् । तर, यो व्यस्तताको एउटा पाटो निकै खड्किएको छ । अर्थतन्त्रको मुख्य स्टेकहोल्डर मानिने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ती बैठकहरूमा पूर्ण अनुपस्थिति रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)