ट्रिप टर्बोको ट्राभल मेला सुरु, बैंकक उडानदेखि ५० प्रतिशतसम्म छुटसम्म
arthadabali.com · Tue Sep 22 12:55:06 GMT 2026

ललितपुर / नेपालको ट्राभल एप ट्रिप टर्बोले ट्राभल मेला २०२६ सुरु गरेको छ। सेप्टेम्बर २० देखि अक्टोबर ३१ सम्म सञ्चालन हुने मेलामा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, होटल, बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवमा विशेष छुट र रिवार्ड उपलब्ध हुने कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)