सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनीलाई निरन्तरता
arthadabali.com · Tue Sep 22 12:50:24 GMT 2026
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको साझेदारीलाई निरन्तरता दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)