मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज

nepallive.com · Tue Sep 22 13:12:54 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयलाई वैध ठहर गरेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय सदर गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)