एमाले केन्द्रीय कमिटी : ९६ सदस्यले राखे धारणा
onlinekhabar.com · Tue Sep 22 13:14:14 GMT 2026

६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगाएतका बिषयका धारणा राखेका छन् ।
मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरूले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए । उनले केही सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेपनि अधिकांश सदस्यहरूले समर्थन गरेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)