रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयले दियो १० अर्बको स्रोत सहमति
lokaantar.com

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रुपमा आपूर्ति गर्न तयारी अघि बढाएकी छिन् ।
आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब बराबरको स्रोत सहमति प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)