असोज ९ देखि ११ सम्म भारी वर्षाको पूर्वानुमान: पूर्वतयारी र पूर्वसूचना प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
newsofnepal.com · Tue Sep 22 13:15:40 GMT 2026

काठमाडौँ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)