एसियाड पुरुष कबड्डीमा नेपालको लगातार तेस्रो हार
ratopati.com · Tue Sep 22 13:15:18 GMT 2026
काठमाडौँ। जापानमा भइरहेको २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।
मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल इरानसँग ७६–२३ अङ्कले पराजित भयो । खेलको पहिलो हाफमा ४०–७ ले पछि परेको नेपाल दोस्रो हाफमा ३६–१६ ले पछि पर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)