बाढी पीडितलाई फिल्म सोसाइटी र चलचित्र कलाकार सङ्घ अमेरिका शाखाको सहयोग
khabarhub.com · Tue Sep 22 13:18:24 GMT 2026

काठमाडौं – रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार सङ्घ अमेरिका शाखाले चार लाख ८३ हजार ३३३ सहयोग गरेका छन् ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३३३ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)