विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्री र गृहमन्त्रीको निर्देशन
ekantipur.com · Tue Sep 22 13:06:21 GMT 2026

विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्री र गृहमन्त्रीको निर्देशन
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)