सांसदहरूलाई ७ गतेभित्र बजेट पठाउन एमाले सुदूरपश्चिम संसदीय दलको आह्वान
nepalpress.com · Tue Sep 22 13:15:31 GMT 2026

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यहरूलाई आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने योजना तोकिएको मापदण्डअनुसार तयार गरी असोज ७ गतेभित्र सरकारसमक्ष पठाउन आह्वान गरेको छ ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूले योजना सिफारिस गर्दा प्रदेश सरकारले तोकेको मापदण्ड पूर्ण रूपमा पालना गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)