कालोबजारी नियन्त्रणमा सरकार निर्मम बन्नुपर्छ [भिडियो]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले मुलुकमा बढिरहेको कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले नागरिकले भोगिरहेको ग्यास तथा चिनीको अभाव र महँगी अन्त्य गर्न सरकारले ‘दया र दण्ड’को नीति अवलम्बन गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)