राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चौबीसै घण्टा पीसीआर परीक्षण
lokaantar.com · Fri May 21 00:37:20 GMT 2021
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)