मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रवि लामिछानेको कारागार बसाइँमा सत्तापक्षकै सांसद दुःखी, हस्ताक्षर अभियानमा आपत्ति

barnanmedia.com · Tue Aug 12 22:23:28 GMT 2025

प्रतिपक्षी दल मात्र होइन, सत्तारूढ दलकै सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कारागार बसाइका क्रममा अनावश्यक दुःख दिएको भन्दै सरकारको आलोचना गरेका छन्।

मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आलोचना गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)